दफा १९
उपकुलपतिको काम, कर्तव्य र अधिकार
: उपकुलपतिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ
(क) सभाले दिएको निर्देशन र परिषद्ले गरेको निर्णयको कार्यान्वयनमा कुलपतिलाई सहयोग गर्ने,
(ख) कुलपतिको अनुपस्थितिमा निजले गर्ने सबै काम गर्ने,
(ग) कुलपतिको निर्देशनमा अन्य काम गर्ने ।